You are viewing the translated version of नेपाली सेनाका अधिकृतहरुको थप हुनसक्ने पदावधि.
अनुसूची–५
(दफा १७ को उपदफा (३) संग सम्बन्धित)
नेपाली सेनाका अधिकृतहरुको थप हुनसक्ने पदावधि
साधारण तर्फ:
(क) रथी एक वर्षको एक अवधि
(ख) उपरथी दुई वर्षको एक अवधि
(ग) सहायक रथी तीन वर्षको एक अवधि
(घ) महासेनानी दुई वर्षको एक अवधि
(ङ) प्रमुख सेनानी तीन वर्षको एक अवधि
(च) सेनानी एक पटकमा पाँच वर्षको एक अवधि र अर्को पटक
तीन वर्षको अवधि गरी जम्मा आठ वर्ष ।
प्राविधिकतर्फ:
(क) उपरथी दुई वर्षको एक अवधि
(ख) सहायक रथी तीन वर्षको एक अवधि
(ग) महासेनानी र प्रमुखसेनानी तीनवर्षको एक अवधि
द्रष्टव्य : प्रथम पदावधिबाट अवकास हुने प्रमुख सेनानीलाई सेवा अवधि थप गरी निवृत्तभरण दिईनेछ ।